शिक्षा
वडावासीको मन जित्दै मोनु, मतदाता भन्छन: मोनुको बिकल्प छैन

नेपालगन्ज- जनता समाजवादी पार्टिको तर्फ बाट नेपालगन्ज उपमहानगरपालिका वडा न.१ का अध्यक्ष पदका उम्मेदवार मोनु कुमार गुप्ताको वडामा लोकप्रियता निकै भएको छ।
उम्मेदवार मोनुले आफ्नो मतदाताहरु को बिचमा निरन्तर सक्रिय भएको हुदा गुप्ताले वडावासीको मन जित्दै गैरहेको आमसर्वसाधारणले बताउछन।
एकजना मतदाता भन्छन: हामी ले यश पाली जसरी पनि मोनु लाई ल्याउछौ मोनु शिक्षित र समझदार छन उनको बिकल्प छैन यो पटक मोनुको जित निश्चित छ।
यश अघि नै मोनुले आफ्नो वडाका जनताहरु लाई वडाको समग्र चौतर्फी बिकासका लागि प्रतिबद्धता ब्यक्त गरिसकेका छन।मोनुले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा स्वास्थ्य रोजगारी वडाको सौन्दर्यकरण,बिकास निर्माणका क्रियाकलाप लाई पहिलो प्राथमिकतामा राखेका छन।