राजनीति

मेयर राणा राप्रपा महामन्त्रीमा बिजय

बाँके मंसिर १९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणा राप्रपाको महामन्त्रीमा निर्वाचित हुनु भएको छ । चार वर्षीय कार्यकालका लागि राणा पार्टीको महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।काठमाडौंमा भएको पार्टीको महाधिबेशनबाट राजेन्द्र लिंगदेन प्यानलबाट राणा निर्वाचित हुनुभएको हो । पार्टीको अध्यक्षमा लिंगदेन पनि निर्वाचित हुनुभएको छ ।

उहाँले कमल थापालाई पराजित गर्दै नेतृत्व दोस्रो पुस्तामा ल्याउन सफल हुनुभएको हो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button