राजनीति

स्थानीय युवा नेता ईबरार खानको घरमा शहरी बिकास मन्त्री झाक्री

नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को नेत्री तथा नेपाल सरकारको शहरी बिकास मन्त्री राम कुमारी झाक्री शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा न.११ को नेकपा एसको वडा कमिटीका अध्यक्ष ईबरार खानको घरमा रात्रीकालिन भोज गर्नुभएको साथै स्थानीय नेता कार्यकर्ता सङ सङ भेट गर्नुभएको छ।सो कार्यक्रममा संविधान सभा सदस्य तथा पुर्व राज्य मन्त्री दल बहादुर सुनार,केन्द्रिय सदस्य अब्दुल खान, नगर ईन्चार्ज बिनोद मैनाली,प्रदेश ईन्चार्ज अशोक कोइरला,समीर गुरुङ ,मौलाना अब्दुल जब्बार मन्जरी लगायतका स्थानीय तथा केन्द्रिय नेताहरूको उपस्थिति रहेको थियो।सो कार्यक्रमहरुलाई नेता खान र साबान राइले ब्यवस्थापन मिलाउनु भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button