लुम्बिनी

नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ निवासी अय्युब हलवाई( कोईली) मेयर पदका स्वतन्त्र उम्मेदवार

नेपालगन्ज- आसन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मेयर पदका लागि नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ निवासी मोहम्म्द अय्युब हलवाई (कोईली)ले मेयर पदका स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।
हल्वाईले उम्मेदवारी दर्ता गराए संगै वहाँको नेपालगन्जमा चर्चा बढेको छ।
सत्ता र पदको लालचमा गठबन्धनले जनताको मर्म नबुझेको भन्दै आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताएका छन।
हल्वाईले आफू बिजय भए पछि नेपालगन्जमा शिक्षा स्वास्थ्य रोजगारी कृषी भौतिक पुर्वधारका योजना लाई प्रमुख प्राथमिकता राख्ने प्रतिबद्धता जनाएका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button