शिक्षा

नेपालगन्ज वडा न.११ मा एकीकृत समाजवादीको चुनावी प्रचारप्रसार तिब्र

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार मोहम्म्द ईबरार खानले आफ्नो चुनावी प्रचारप्रसार लाई तिब्रता दिएका छन।
चुनावी प्रचारप्रसारको क्रममा खान वाडीवासीको घर घरमा पुगिरहेका छन।साथै वडावासिका समस्या हरु समेत बुझिरहेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button