शिक्षा

स्वतन्त्र मेयर पदको उम्मेदवार हलवाईको चुनाव चिन्ह खरायो

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार अय्युब हलवाई(कोईली)को चुनाव चिन्ह खरायो पाएका छन।
स्वतन्त्र पदका उम्मेदवार हल्वाई नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ निवासी हुन।
नेपालगन्जको समग्र बिकास गर्नका लागि आफू निस्वार्थ भावनाले मेयर पदका लागि उम्मेदवारी दिएको बताएका छन।
हल्वाई भन्छन: यदि म नेपालगन्जको मेयर भएपनि यश क्षेत्रमा शिक्षा स्वास्थ्य कृषि रोजगारी लगायत बिकास निर्माणका कामहरु लाई पहिलो प्राथमिकता दिईने बताएका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button