शिक्षा

सामुदायिक सुरक्षा जालो द्वारा उपमहानगरपालिका लाई ज्ञापन पत्र

नेपालगन्ज-सामुदायिक सुरक्षा जालो द्वारा आज नेपालगन्ज उपमहानगरपालिका लाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिका का नगर उपप्रमुख कमरुद्दिन राई सो समुहले बुझाएको हो।
स्थानीय तहको आगामी आर्थिक बर्ष २०७९/०८० का लागि शिक्षा स्वास्थ जालबायु परिवर्तन महिला बालबालिका तथा सामाजिक र आर्थिक क्षेत्रमा सीमान्तकृत वर्गको पहुच अभिबृद्दीका बुदा समेटिएको सामुदायिक सुरक्षा जालो कि अध्यक्ष सुबेदा फरहिनले बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button