शिक्षा

घर-घरमा पुगि जनताको समस्या बुझ्दै पंकज गुप्ताको टिम

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका वडा न.३ मा नेपाली काङ्ग्रेस बाट अध्यक्ष पदका उम्मेदवार डा.पंकज गुप्ताको प्यानल घरदैलोको क्रममा जनताको घरघरमा पुगि जनताको समस्या बुझिरहेका छन।
वडाको घरदैलो क्रममा वहाँ हरुलाई आम मतदाता हरुको साथ समर्थन सहयोग निकै धेरै रहेको छ।
उम्मेदवार ले घोषणा गरेको घोषणा पत्रलाई हुबहु कार्यन्व्यन गर्नका निम्ति कुनै कसर बाकी नाराख्ने उम्मेदवार हरुको प्रतिबद्धता रहेको छ।
अध्यक्षका उम्मेदवार भन्छन: हामी मतदाताहरुको उत्साह हेरेर निकै हर्षित छौ यश बाट हामी लाई निकै प्रोत्साहन गरेको छ।
घरदैलो कार्यक्रममा काङ्ग्रेसका नेता कार्यकर्ताहरुको निरन्तर सहभागिता रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button