राजनीति

प्रचण्ड पत्नी सीता दाहाल लाई सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण

काठमाडौं:सरकारले सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ।

संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गरिएको हो।

सीता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button