अर्थतन्त्र

लजिज पिज्जा चौथो बर्षमा प्रबेश

नेपालगन्ज-नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार चौथो बर्षमा प्रवेश गरेको छ ।
पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस सञ्चालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले बताउनु भयो ।अघिल्लो दुई बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गरि ग्राहकको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनु भयो । आफु चौथो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा ग्राहकहरुलाई विभिन्न किसिमका छुट तथा आकर्षक अफरको समेत् व्यवस्था गरिएको उहा“को भनाई छ ।
यस तिन बर्षमा पिज्जा हाउसलाई मन पराएर पाल्नु हुने ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ ।सन्चालक गुप्ता समाज सेवामा समेत अग्रपंक्तिमा देखिन्छन वहाँ जेसिस सङ आबद्ध हुनुहुन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button