अर्थतन्त्र

सुनको मुल्यो घट्यो

काठमाण्डाै – सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।

सुनकाे भाउ आज तोलामा ९० हजार ५  सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button