स्वास्थ्य

कोरोना अपडेटः गत २४ घण्टामा १८१ संक्रमित २८९ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा १८१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर ९८७२ जनामा गरिएको नमूना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २८९ डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button