शिक्षा
संसदलाई अर्थमन्त्रीको वचन : व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् ।
नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।