शिक्षा

नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा ईबरार खानको लोकप्रियता बढ्दै।

नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी बाट नेपालगन्ज उपमहानगरपालिका वडा न.११ का अध्यक्ष पदका उम्मेदवार मो. ईबरार खान को वडामा लोकप्रियता बढ्दै गएको देखिन्छ।खान लाई आम सर्वसाधारण नागरिकको साथ समर्थन र आशीर्वाद समेत रहेको छ।
अध्यक्ष का उम्मेदवार ईबरार का अनुसार: म नेता होईन जनताको सेवक भएर काम गर्नेछु,मेरो प्यानलले वडाका सम्पुर्ण नागरिकको आवस्यकता र चाहना अनुरुप योजना बनाई अगाडि बढ्ने छ जनताले माग गरे अनुसारका बिकास का गतिविधि लाई प्राथमिकता दिईनेछ।
वहाँ भन्नू हुन्छ: हाम्रो वडामा शिक्षा स्वास्थ्य भौतिक पुर्वधारका योजमा तथा अन्य बिकासका गतिविधि जनताले चाहे अनुसार हामीले गर्नेछौ, त्यही हिसाबले हामीले प्रचारप्रसार लाई तिब्रता दिएका छौं।
गुप्ताले वडावासिको घर घरमा पुगि समस्या समेत बुझिरहेका छन।
घरदैलो कार्यक्रममा एकीकृत समाजवादी पार्टीका नेता हाजी इमरान अन्सारी,करिस्मा योगि,हास्मी बेगम अन्सारी लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button