शिक्षा
सेवा नेपाल बाँकेको मानवीय कार्य,गरिब परिवार लाई कम्बल वितरण

नेपालगंज-बढदो जाडो अनि शितलहर लाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेले बिपन्न ,असहाय,अशक्तलाई कम्मल बितरण गरेको छ ।सेवा नेपाल बाँकेका अध्यक्ष लाल माया शाही, डाक्टर प्रकाश नाग ,महिला उद्यमी बिन्दु चर्तिमगर ,सेवा नेपाल बाँके सचीव मनिषा चिलुवाल ,कोषाध्यक्ष लक्ष्मी देवकोटा लगायततले नेपालगंन्ज . उपमहानगरपालिका –२०,राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवार लाइ कम्बल बितरण गरेका हुन् ।