शिक्षा
नेपालगन्ज ११ मा बिकास गर्न कुनै कसर बाकी राख्ने छैन- नेता खान

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा न.११ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार मोहम्म्द ईबरार खानले आफ्नो वडाको बिकास गर्नमा कुनै कसर नारख्ने बताएका छन।

शनिबार घरदैलोको क्रममा जनता हरुको बिचमा जादा नेता खानले यस्तो बताएका हुन।
नेता खानले भने जुन घोषणा पत्र हामीले सार्वजनिक गरेका छौ सो पत्रलाई अक्षरस कार्यन्वयन गर्ने छौ।
हाम्रो वडामा शिक्षा स्वास्थ्य सरसफाई गरिबीको धेरै समस्या रहेको छ सो को समाधान गर्न रातदिन मेहनत गरेर गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।




