जीवनशैली

नेपाली सेनामा बिभिन्न पदका लागि भर्ना खुल्यो (सुचानासहित)

काठमाण्डाै – नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जङ्गी अड्डाले आज सूचना निकालेर २४ पदका लागि चार सय ६४ जना माग गर्दै दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका छोराछोरीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित आवेदन दिने व्यवस्था गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button