राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तागठबन्धनको बैठक अहिले केहि बेरमा बस्दैछ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको बैठक अहिले पनि जारी छ । बैठक सकिए लगत्तै सत्तारुढ दलको बैठक बस्ने तयारी छ ।

बैठकमा मन्त्रिमण्डल विस्तार र सरकारको योजनाका सन्दर्भमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रको बैठक मन्त्रिपरिषद् विस्तारमा केन्द्रित छ भने कांग्रेस पदाधिकारी बैठक मन्त्रीको नामावली र महाधिवेशनमा केन्द्रित रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button