खेलकुद
मन्त्री ‘अथक’ आज गृह जिल्ला आउदै
![](https://merosawal.com/file/2021/10/athak-780x470.jpg)
नेपालगंज- बाँके क्षेत्र न.१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर जंग गहतराज नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बने लगत्तै आज गृह जिल्ला आउदै छन। आज १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउने कार्यक्रम तय भएको बताइएको छ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने योजना सहित मन्त्री अथक गृहजिल्ला आउन लागेका उनका स्वकिय सचिव दिलिप सोनीले बताउनुभएको छ।