राजनीति
जनमत पार्टीको नरैनापुर गाउँपालिका अधिवेशन सम्पन्न
जनमत पार्टीको नरैनापुर गाउँपालिका अधिवेशन सम्पन्न
जनमत पार्टी नरैनापुर गाउँपालिकाको अधिवेशन बिहिवार समपन्न भएको छ।बिहिवार कार्यसमिति समिती बाँके द्वारा आयोजित अधिवेशन द्वारा ३५ सद्स्यिय समिती सर्वसम्मतले चयन गरिएको हो। समितिको अध्यक्षमा मो.अकबर अलि शाह उपाध्यक्ष मा हाजी यार मोहम्म्द खा सचिव मा मौलाना जररार खा,कोषाध्यक्षमा मो.निजामुद्दिन शेख,सहसचिवमा राशिद खा लाई चयन गरिएको छ।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ईरफान शेख, जिल्ला उपाध्यक्ष जाबिर हल्वाई लगायत नेता र कार्यकर्ताहरु समेत उपस्तिथि रहेको थियो।कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय उपाध्यक्ष अब्दुल खा रहनुभएको थियो।