खेलकुद

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ ।

त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button