लुम्बिनी

बाँकेमा मनाईयो विश्व शान्ति दिवस

नेपालगंज- बाँकेको नेपालगन्जमा विश्व शान्ति दिवस मनाइएको छ  मानवअधिकार तथा शान्ति समाज बाँके शाखाको आयोजनामा संस्थाको स्थापना दिवस तथा विश्व शान्ति दिवस मनाइएको हो।

त्रिभुवन चौक देखि निस्केको र्याली जिल्ला प्रशासन कार्यालय  बाँके पुगी कोण सभा मा परिणत भाइ सम्पन्न भएको हो ।

आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निशेष सन्धि शिघ्र अनुमोदनको माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँके अगाडी प्रदर्शन समेत गरिएको मानवअधिकार तथा शान्ति समाजको निवर्तमान अध्यक्ष कृष्णा पाण्डेले बताउनु भयो कार्यक्रममा शाखाका अध्यक्ष प्रभाकर भट्टराई, सलाहकार बिष्णु लाल कुम्हाल लगायातले बोल्नु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button