लुम्बिनी

बाँकेमा विश्व शान्ति दिवस मनाइदै

बाँके -बाँकेमा पनि विश्व शान्ति दिवस मनाउन लागिएको छ । २१ सेप्टेम्बर अर्थात विश्व शान्ति दिवशको अवशरमा नेपाल युनाईट्स, नेपालय युुवा परिषद, सभ्य समाज नेपाल र युनाईटेड रिलिजनस इनसियटिभकोे संयुक्त सहकार्यमा बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं.४ मा अवस्थित राप्ती पुलमा असोज ५ गते साझ ६ गजे दीप प्रज्जवलन र शिव मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको सभ्य समाज नेपाल, बाँकेका अध्यक्ष सूर्यलाल यादवले बताउनुु भयो । दिगो विकासको लक्ष्य १६ मा दिगो शान्तिको प्रवद्र्धन र सम्पूर्णलाई न्यायँमा पहुँच पु¥याउन लक्ष्य रहेको सो लक्ष्यलाई पुरा गर्न यो विश्व शान्ति दिवश मनाउन लागिएको नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्गले बताउनुभयो । सो कार्यक्रममा सम्पूर्ण अधिकारकर्मी, सन्चारकर्मी, कानुुन ब्यवसायी, जनप्रतिनिधि, प्रहरी,बुुद्धिजिबी, नागरिक समाज, ब्यापारी, शिक्षक तथा विद्यार्थीको सहभागीता भई सफल पारि दिन सबै नागरिकहरुलाई नेपाल युनाईट्सका राष्ट्रिय निर्देशक मोहम्मद आयतुल्ला रहमानले आह्वान गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button