मनोरञ्जन
मिस्टर नेपालगंज सिजन-२ को “अफिसियल होस्ट”अन्सारी

नेपालगंज –मिस्टर नेपालगंज सिजन-२ को फाईनल कार्तिक ७ गते हुने भएको छ । कार्तिक ७ गते फाइनल को लागि अधिकांश तयारी सम्पन्न भैसकेको आयोजक प्रेमा ओली ले बताउनु भएको छ ।
फाइनलको कार्यक्रममा यस क्षेत्रकै चर्चित ब्यक्त्तित्व साहिल अन्सारीले उद्घोषण गर्ने तय भएको बताईएको छ ।अन्सारी यस क्षेत्रकै चर्चित अभियान्ताको रुपमा चिनिदै आउनुभएको छ ।