मनोरञ्जन

नबनीत र सुप्रियाले रचे नेपालगंज रन-वे-२ को ईतिहास

साहिल अन्सारी/ नेपालगंज- नेपालगंज रन वे सिजन-२ को फाइनल नेपालगंजमा सम्पन्न भएको छ  शुक्रबार सम्पन्न फिनालेमा ९ जना प्रतिस्पर्धी मध्ये सुप्रिया पुन र नबनीत देवकोटाले ईतिहास रचेका छन् करिब एक महिनाको तालिम तथा विभिन्न् चुनौती हरु पार गर्दै योजनाबद्द तरिकाका साथ्  फिनाले सम्पन्न भएको कार्यक्रम आयोजक अनु अनमोल क्षेत्रीले जानकारी दिनुभएको हो

रन-वे को भब्य समारोहका बिचमा भ्युवर च्वाईच अवार्ड बाट सुमिक्षा चन्द र श्रवण यादव लाई सम्मानित गरिएको छ ग्रयाण्ड फाइनलमा निर्णायकको भूमिकामा मिस्टर कोहलपुर २०१९ का बिजेता बिपिन खडका,आसिम हेयर एण्ड ब्युटी स्यालूनका प्रमुख संचालक आशिम मगर,देवदह रोल मोडेलका बिजेता दिपा चौधरी,युवा उद्दमी तथा बि.एण्ड बि. हस्पिटालटि ग्रुपका भरत सिंह बिष्ट र द रन-वे फेसन सोका बिजेता बुटवल मानसी थापा रहेका थिए कार्यक्रमका कोरियोग्राफर चर्चित ब्यक्त्तित्व सुजित बस्याल रहेका थिए भने कार्यक्रम संचालन सुमन श्रेष्ठले गरेका थिए कार्यक्रम आयोजक अनु अनमोल क्षेत्रीका अनुसार सौन्दर्य प्रतियोगिता लाई अझै सशक्त रुपमा लैजाने साथै निरन्तर रुपमा लाग्ने समेत बताउनु भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button