शिक्षा

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख

काठमाडौं– नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या ०.९३ प्रतिशत वृद्धि भएकोसमेत जनाएको छ ।

अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको विभागले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button