खेलकुद

नरैनापुरमा भलिवल प्रतियोगिता सम्पन्न

नरैनापुर / सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, स्याक नेपाल र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको अवशरमा आयोजित खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले खुला तथा किशोरी तर्फ जित हाशिल गरेका छ । त्यसै गरि खुला तर्फबाट दोश्रो स्थानमा जय किशान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हाशिल गरेको छ । त्यसै गरि किशोरी तर्फ प्रथम नमुना युवा क्लब, दोश्रो स्थानमा सृजनशिल किशोरी क्लब र तेश्रो स्थानमा प्रगतिशिल किशोरी क्लबले हात पार्न सफल भएको छ । विजयी टिम प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमशःनगद रु.५०००।– ४०००।–, ३०००।–र प्रमाण पत्र प्राप्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button